शुक्रबार, चैत १६, २०८०

विराटनगर महानगरको वडामा मतगणना सुरु

नेपालखोज २०७९ वैशाख ३१ गते ११:३७

काठमाडाैं । विराटनगर महानगरपालिकाको छवटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले जानकारी दिए ।

विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८(६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया