बुधबार, असोज २, २०८१

ललितपुरमा चिरीबाबुको अग्रता

नेपालखोज २०७९ वैशाख ३१ गते १५:२६

ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन्। चिरिबाबु ०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा विजयी भएका थिए।

प्रतिक्रिया