आइतबार, भदौ ३०, २०८१

काठमाडौं महानगर मतगणना : सुरुदेखि नै अग्रता बनाउँदै आएका शाह २,४९४ मतान्तरले अगाडि

नेपालखोज २०७९ जेठ २ गते ७:००

काठमाडौं । काठमाडौं महानगरपालिकामा सुरुवातदेखिनै अग्रता बनाउँदै आएका स्वतन्त्र उम्मेद्वार बालेन शाह २ हजार ४९४ मतान्तरले अगाडि बढेका छन् ।

१४ हजार ३२६ मतगणना हुँदा बालेन शाहले ५ हजार ४४६ मत प्राप्त गरेका छन् भने एमालेबाट केशव स्थापितले २ हजार ९५२ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले २ हजार ५७७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया