२,९६४ मतान्तरले शाह अगाडि, स्थापितले ३,२४३ मत पाउँदा सिंहकाे २,८८५
नेपालखोज
२०७९ जेठ २ गते ८:४५
काठमाडौं । काठमाडौं महानगरपालिकामा सुरुवातदेखिनै अग्रता बनाउँदै आएका स्वतन्त्र उम्मेद्वार बालेन शाह १४ हजार मतगणना गर्दा २ हजार ९६४ मतान्तरले अगाडि छन् ।
शाहले गणना भएकाे १४ हजार मतमध्ये ६ हजार २०७ मत ल्याएका छन् । उता एमालेबाट उम्मेद्वार बनेका केशव स्थापितले ३ हजार २४३ मत पाउँदा कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले २ हजार ८८५ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया