शनिबार, असोज ५, २०८१

काठमाडौं महानगर मतगणना : बालेन्द्र शाहकाे अग्रता कायम, ४,४७९ मतले अगाडि

नेपालखोज २०७९ जेठ ३ गते ७:३१
Ballen Keshav Sirjena

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ९ हजार ६१४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

स्थापितले ५,१७९ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन ४,४७९ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ४,४७७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया