बालेन्द्र शाहकाे अग्रता कायमै, स्थापित र सिंह पछ्याउँदै

नेपालखोज २०७९ जेठ ३ गते ९:२८
Ballen Keshav Sirjena

काठमाडाैं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १० हजार ३१६ मत प्राप्त गरेका छन् ।

उनले १० हजार ३१६ मत पाएसँगै अग्रता कायमै राखेका छन् । नेकपा (एमाले)का उम्मेद्वार केशव स्थापितले पाँच हजार ४९१ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले चार हजार ७७७ मत पाएकी छन् ।

प्रतिक्रिया