१०,११३ मतले बालेनकाे अग्रता, स्थापित पछ्याउँदै
नेपालखोज
२०७९ जेठ ५ गते ६:३०

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०,९९८ र कांग्रेसकी सिर्जना सिंहले १०,१७३ मत पाएकी छन् ।
सम्बन्धित

प्रतिक्रिया