आइतबार, जेठ ६, २०८१

ललितपुरमा चिरिबाबुको जित सुनिश्चित

नेपालखोज २०७९ जेठ १० गते ९:३९

ललितपुर । ललितपुर महानगरपालिकामा अहिलेसम्म ७९  हजार ८६३ मत गणना सकिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्‌वार चिरिबाबु महर्जनले ३९ हजार २३२ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् ।

यस्तै उपप्रमुखतर्फ एमालेकी मन्जली शाक्यले २३ हजार  ७३१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् ।

प्रतिक्रिया