प्रभु लाइफ इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं नियुक्त
नेपालखोज
२०७९ जेठ ११ गते २०:२५

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको संचालक समितिले उनलाई आजैबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा पदमा नियुक्त गरेको हो । उनले कम्पनीका अध्यक्ष सुभाष अमात्यद्वारा शपथ ग्रहणस गरी आजै पदभारग्रहणसमेत गरेका छन् ।
सम्बन्धित








प्रतिक्रिया