आइतबार, जेठ ६, २०८१

आईपीएल : फाइनल खेल आज, गुजरात र राजस्थान भिड्दै

नेपालखोज २०७९ जेठ १५ गते ८:५१

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

प्रतिक्रिया