चालु आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरू
नेपालखोज
२०७९ जेठ १५ गते १६:१४

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरू भएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले संसदकाे संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–८० को बजेट भाषण सुरू गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया