चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने प्रक्षेपण
नेपालखोज
२०७९ जेठ १५ गते १६:२५

काठमाडौं । चालू आर्थिक वर्षमा मूल्यवृद्धि ७.३९ प्रतिशत कायम हुने भएकाे छ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भएको छ । आज दिउँसाे ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेस गर्न अनुमति दिएका थिए । अहिले बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया