विदेशी लगानीका लागि २ करोड रुपैयाँ विनियाेजन
नेपालखोज
२०७९ जेठ १५ गते १६:५९

काठमाडाैं ।अर्थमन्त्री जनार्दन शर्माले सरकारले विदेशी लगानीको लागी २ करोड रुपैयाँमा विनियाेजन गरेकाे छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै १० करोडसम्मको वैदेशिक लगानीको व्यवस्था समेत मिलाउने उनले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया