जडिबुटी खेतीको बिमाको व्यवस्था मिलाइने
नेपालखोज
२०७९ जेठ १५ गते १६:४२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जडिबुटी खेतीको बिमाको व्यवस्था मिलाइने बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले जडिबुटी खेतीको बिमाको व्यवस्था मिलाइने बताएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया