बुधबार, असोज २, २०८१

शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड बजेट विनियोजन

नेपालखोज २०७९ जेठ १५ गते १७:४३

काठमाडौं । सरकारले शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।  यस्तै, प्रदेशमा ५ अर्ब ३२ करोड तथा स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड हस्तान्तरण सरकारले गरेको छ । 

आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षा मन्त्रालयलाई ७० अर्ब ५ करोड बजेट विनियोजन गरेकाे बताए ।

प्रतिक्रिया