सवारी जाम कम गर्न कलंकी-महाराजगंज चक्रपथ विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन

नेपालखोज २०७९ जेठ १५ गते १७:५७

काठमाडौं । सरकारले काठमाडौंको सवारी जाम कम गर्न कलंकी-महाराजगंज चक्रपथ विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । 

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सवारी जाम कम गर्न कलंकी-महाराजगंज चक्रपथ विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।

प्रतिक्रिया