उदयपुरको त्रियुगामा मतगणना जारी, मेयरमा कांग्रेस र उपमेयरमा एमाले अघि
नेपालखोज
२०७९ जेठ १५ गते १८:२०

गाइघाट । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत अग्रस्थानमा छन् । उनले ११ हजार ८३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका भागवत रावतले ९,९४२ मत प्राप्त गरेका छन् ।
यसैबीच उपमेयरमा एमालेकी महेश्वरी राईले ११,१२५ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी १०,४०६ मत प्राप्त गरेकी छन् । माओवादीकी गीता खड्काले ५,९१२ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया