विपत् जोखिम न्यूनीकरण र उद्धारका लागि ३० अर्ब ६१ करोड विनियोजन
नेपालखोज
२०७९ जेठ १५ गते १८:३६

काठमाडाैं । सरकारले विपत् जोखिम न्यूनीकरण र उद्धारका लागि ३० अर्ब ६१ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै सो रकम विपद्पछि खोज, उद्धार तथा राहतको लागि प्रयोग गरिने बताए ।
सम्बन्धित

प्रतिक्रिया