धरहरा पुनर्निर्माणको काम आगामी आर्थिक वर्षमा सकाइने

नेपालखोज २०७९ जेठ १५ गते १८:४७

काठमाडौं । सरकारले धरहरा पुनर्निर्माणको काम आगामी आर्थिक वर्षमा सकाउने भएको छ ।  आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

०७२ मा भूकम्पले क्षति पुर्‍याएका बाँकी पुनर्निर्माणका लागि ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
 

प्रतिक्रिया