निर्वाचनमा तालमेल प्रभावकारी नभएको दलहरुकाे गुनासो

नेपालखोज २०७९ जेठ १६ गते २०:२९

काठमाडौं । सत्ता गठबन्धनको बैठकले निर्वाचनको समीक्षा गरेको छ । चुनावको समीक्षा गर्न सोमबार बालुवाटारमा बसेको बैठकमा दलहरुले तालमेल प्रभावकारी नभएको गुनासो गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले कांग्रेस स्वयंले तालमेलको पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
 

प्रतिक्रिया