जापानी येन १० को खरिद मूल्य ९.७२ पैसा
नेपालखोज
२०७९ जेठ १७ गते ११:३९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर १ को खरिद १२३.७७ पैसा र बिक्रीदर १२४.३७ पैसा रहेको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १३३.३० पैसा छ भने बिक्रीदर १३३.९५ पैसा छ, क्यानेडियन डलर भाउ १ को खरिद मूल्य ९७.५३ पैसा र बिक्रीदर ९८, अष्ट्रेलियन डलर १ को खरिददर ८८.८५ पैसा र बिक्रीदर भने ८९.२९ पैसा रहेको छ ।
त्यस्तै, चाइनिज युआन १ खरिद गर्दा १८.५८ पैसा रहेको छ भने बिक्रीदर १८.६७ पैसा रहेको छ । त्यस्तै, जापानी येन १० को खरिद मूल्य ९.७२ पैसा र बिक्रीदर ९.७६ पैसा रहेको छ ।
यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३३ र बिक्रीदर ३३.१६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३३.८२ पैसा र बिक्री मूल्य ३३.९८ पैसा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया