तारा एयरकाे पोखरा–जोमसोम उडान आजदेखि २७ गतेसम्मका लागि स्थगित

नेपालखोज २०७९ जेठ २० गते ६:४४

काठमाडाैं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित भएको छ । एयरलाइन्सले हिजाे एक विज्ञप्ति जारी गर्दै आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गर्ने निर्णय गरेको हो ।

यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले तारा एयरले विशेष कारणबस पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया