मकवानपुर गोल्डकप : बिएफसी र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुँदै
नेपालखोज
२०७९ जेठ २० गते ८:२४

काठमाडाैं । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत बिएफसी चितवन र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।
पिप्ले–क्याम्पा रंगशालामा हुने खेल दिउँसाे ३:०० बजे सुरू हुनेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा विदेश टिमको एभिनियर एफसी सामना गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया