साताअगावै भित्रियाे मनसुन
नेपालखोज
२०७९ जेठ २२ गते १८:१५

काठमाडाैं । नेपालमा यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि आजै मनसुन भित्रिएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
यस वर्षको मनसुन प्रणाली प्रदेश १ मा आइपुगेकाे छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको हाे । नेपालको अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने विभागले जनाएकाे छ ।

सम्बन्धित
प्रतिक्रिया