मधेस प्रदेश सरकारकाे नीति तथा कार्यक्रममा (पूर्ण पाठसहित)
नेपालखोज
२०७९ जेठ २२ गते १८:४८

काठमाडौं । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक क्षेत्रसँगै सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटपलाई प्राथमिकतामा राखेको छ ।
आज प्रदेश सभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको १६९ बुँदे नीति तथा कार्यक्रममा नयाँ दुई दर्जन बढी योजनाहरू समेटिएको छ ।
जसमा लगानी भित्र्याउन ‘प्रदेश लगानी सेवा केन्द्र’ गठन गरिने, कृषिमा ‘सिचाइँमे लगानी, किसानमे खुसियाली’जस्ता योजना राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया