असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा

नेपालखोज २०७९ जेठ २३ गते १९:००


काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

प्रतिक्रिया