पाँचजना डीआईजी एआईजीमा बढुवा
नेपालखोज
२०७९ जेठ २३ गते १९:२८

काठमाडाैं । सरकारले पाँचजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया