शनिबार, जेठ ३२, २०८२

ललिता निवास प्रकरणमा अदालत पुग्यो मुद्दा

नेपालखोज २०८० भदौ १० गते १३:३२

काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आइतबार अभियोग पत्र दायर गरेको हो।

सरकारी कीर्ते कसुरमा मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया