आइतबार, जेठ ६, २०८१

आईसीसी यू-१९ महिला टी–ट्वान्टी : नेपालले आज थाइल्याण्डसँग खेल्दै

नेपालखोज २०७९ जेठ २४ गते ७:३८

काठमाडाैं । आईसीसी यू-१९ महिला टी–ट्वान्टी विश्वकप अन्तर्गत एसियाली छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपाल र थाइल्याण्डबीचको खेल बिहान ११ बजेदेखि सुरुहुने छ ।

भुटान अहिले ३ खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान अंकका साथ युएई शीर्ष स्थानमा रहेको छ । नेपाल भने ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया