एसिया कप छनोटमा नेपालले जोर्डनसँग खेल्दै
नेपालखोज
२०७९ जेठ २५ गते ८:२८

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो पहिलो खेल खेल्दै छ । कुवेतमा रहेको नेपाली टिमले आज जोर्डनसँग खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति १ बजेदेखि सुरु हुने छ ।
नेपाल भन्दा फिफा वरियतामा धेरै माथि रहेको जोर्डनविरुद्धको खेल चुनौति पूर्ण नै हुने छ। जोर्डन फिफा वरियताको ९१औं स्थानमा रहको छ भन नेपाल १६८ औं स्थानमा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया