लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम आज
नेपालखोज
२०७९ जेठ २५ गते ९:५७

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ । आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम आज १ बजे सार्वजनिक गर्ने कार्यत्रम रहेको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सम्बन्धित

प्रतिक्रिया