शुक्रबार, वैशाख १२, २०८२

जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा

नेपालखोज २०७९ जेठ २६ गते ९:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बिहीबार) १ युरोको खरिददर १३३ रुपैयाँ १९ पैसा छ भने विक्रीदर १३३ रुपैयाँ ८३ पैसा छ । युके पाउण्ड स्टलिङ १ को खरिददर १५५ रुपैयाँ ७९ पैसा र विक्रीदर १५६ रुपैयाँ ५५ पैसा कायम भएको छ । त्यस्तै आज अमेरिकन १ डलरको खरिददर भाउ १२४ रुपैयाँ ०८ पैसा र बिक्री दर १२४ रुपैयाँ ६८ पैसा पुगेको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र विक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ । त्यसैगरी कतारी १ रियलको खरिददर ३३ रुपैयाँ ९९ पैसा र विक्रीदर ३४ रुपैयाँ शून्य १६ पैसा रहेको छ ।

प्रतिक्रिया