देशमा भएको बेथितिविरुद्ध युवाहरू दृढतापूर्वक लड्ने समय आयाे : खनाल

नेपालखोज २०७९ जेठ २६ गते २०:२२

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देश बनाउन युवाहरूले दुस्साहसपूर्ण निर्णय लिनुपर्ने बताएका छन् । उनले यदी देश जनाउने नै हाे भने युवाहरूले दुस्साहसपूर्ण निर्णय लिनुपर्ने बताएका हुन् ।

राजधानीमा भएकाे एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रमुख खनालले युवाहरूले साथ दिए आफू नेतृत्व गर्न तयार भएको पनि बताए । उनले देशमा भएको बेथितिविरुद्ध युवाहरू दृढतापूर्वक लड्ने समय आएको बताए ।

प्रतिक्रिया