नेपाल ओमानसँग १३ रनले पराजित
नेपालखोज
२०७९ जेठ २७ गते ६:५०

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग १३ रनले पराजित भएकाे छ ।
अमेरिकाको ह्युस्टन स्थित मौसा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ११ रन बनायो ।
ओमानले यो जितसँगै लिग ‘टु’को शिर्ष तीनको स्थान लगभग पक्का गरेको छ । नेपालको १३ खेलमा १२ अंक छ भने शिर्ष स्थानको ओमानको ३४ खेलमा ४२ अंक भएको छ ।
सम्बन्धित
प्रतिक्रिया