सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नेपालखोज २०७९ जेठ २७ गते १०:१६

काठमाडौं । नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा ६ स्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको हाे । आज बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया