बिजुलीको तारमा रहेका माइला विकको नेपाली सेनाले गर्याे उद्धार
नेपालखोज
२०७९ जेठ २८ गते १९:३७

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ‘ए’ को प्रसारण लाइनमा झुण्डिएका माइलाको विकको नेपाली सेनाको उद्धार टोलीले उद्धार गरेकाे छ ।
बिहानदेखि बिजुलीको तारमा रहेका माइलाको विकको नेपाली सेनाको टोलीले उद्धार गरेको हाे । नेपाली सेनाको हेलिकोप्टरमार्फत् उनको उद्धार गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया