नेपालकाे लगातार दोस्रो हार
नेपालखोज
२०७९ जेठ २९ गते ६:३९

काठमाडाैं । एएफसी एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । दोस्रो खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भयो । हारसँगै नेपाल समूहमा अंकविहीन भएकाे छ । पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया