अमेरिकन १ डलरको भाउ १२४ रुपैयाँ २४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा
नेपालखोज
२०७९ जेठ ३० गते ९:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (साेमबार) अमेरिकन १ डलरको भाउ १२४ रुपैयाँ २४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा पुगेको छ ।
त्यस्तै आज १ युरोको खरिददर १३० रुपैयाँ ६६ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ २९ पैसा छ । युके पाउण्ड स्टलिङ १ को खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा रहेको छ । त्यसैगरी कतारी १ रियलको खरिददर ३३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३४ रुपैयाँ शून्य ८ पैसा रहेको छ ।

सम्बन्धित

प्रतिक्रिया