मंगलबार, असार १७, २०८२

यसरी मनाइयाे विश्व रक्तदाता दिवस ! (तस्बिरसहित)

नेपालखोज २०७९ असार २ गते १०:२५

काठमाडाैं । विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान गरी मनाइएकाे छ । ‘रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं । जीवन बचाउने अभियानमा सहभागी हौं’ नाराका साथ विश्व रक्तदाता दिवस मनाइएकाे हाे ।

कार्यक्रम गत जेष्ठ ३१ अर्थात जून १४ मा नेपाल स्वयंसेवी रक्तदाता समाजले एक विशेष समारोहको आयोजना गरी मनाएकाे हाे ।

उक्त कार्यक्रमकाे संचालन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले गरेका थिए । कार्यम्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया