साझा यातायातले माग्याे कर्मचारी

नेपालखोज २०७९ असार ३ गते ७:१७

काठमाडाैं । साझा यातायातले विभिन्न पदमा कर्मचारी माग गरेको छ । यातायातले खुला प्रतियोगितात्मक परीक्षद्वारा पदपूर्ति सम्बन्धी सूचना शुक्रबार प्रकाशित गरेको छ । साझाले विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको हो । २१ दिनभित्र अर्थात असार २३ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिनेछ । 

प्रतिक्रिया