भुटानी शरणार्थीका नेता भम्पा राईको निधन
नेपालखोज
२०७९ असार ५ गते ८:३५

काठमाडाैं । भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका डा. भम्पा राईको निधन भएको छ । झापाको दमकमा बस्दै आएका ७५ वर्षीय राईको आइतबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
राई पेट सम्बन्धी समस्याबाट पीडित थिए । उनले तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए ।
सम्बन्धित








प्रतिक्रिया