सोमबार, पुष ७, २०८२

सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा

नेपालखोज २०७९ असार ६ गते १०:५५

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवा हुने भएका छन् । बढुवा समितिले आइतबार गरेको निर्णय अनुसार उनीहरू बढुवामा सिफारिस भएका हुन् । बढुवामा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ ।

बढुवाको पहिलो नम्बरमा टोपबहादुर डाँगी छन् भने हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायतको नाम पनि बढुवामा सिफासिर भएको छ ।

प्रतिक्रिया