आइतबार, पुष ६, २०८२

आज यी नदीमा पानीको बहाव बढ्ने

नेपालखोज २०७९ असार ७ गते ९:२८


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । सप्तरी र आसपासका क्षेत्रमा डुबानको सम्भावना रहेकाले सतर्क हुन विभागले आग्रह

सप्तरीको बरमजिया, फत्तेपुरलगायत आसपासको केही स्थानमा ठूलो वर्षा भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले माउली, खाडो, त्रियुगालगायत साना नदीमा आकस्मिक बाढी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रतिक्रिया