शनिबार, वैशाख १५, २०८१

आईसीसी लिग ‘टू’ सिरिजकाे तयारीका लागि नेपाली टिम आज क्यानडा जाने

नेपालखोज २०७९ असार १४ गते ६:४७

काठमाडाैं । नेपाली क्रिकेट टिम आज (मंगलबार) क्यानडा प्रस्थान गर्ने भएकाे छ । आईसीसी विश्व लिग ‘टू’ क्रिकेट सिरिजकाे तयारीका लागि नेपाली टिम मंगलबार क्यानडा जाने भएकाे हाे । क्यानडाकाे टिमसँग अभ्यास गरेर उतैबाट नेपाली टिम स्कटल्याण्ड र नामेवियासँगकाे सिरिजका लागि जाने छ ।

नेपाली टिमलाई सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेका थिए ।

प्रतिक्रिया