बिहीबार, वैशाख २७, २०८१

वाग्मती प्रदेशसभा बैठक बस्दै

नेपालखोज २०७९ असार १६ गते ७:२८

काठमाडाैं । प्रदेशसभा बैठक आज बिहान ११ बजे बस्दैछ । सभामुख सानुकुमार श्रेष्ठले बिहीबार बोलाएको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटको आर्थिक विधेयकमाथि छलफल भई निणर्यार्थ पेस हुने जनाइएको छ । प्रदेश सरकारको एक मन्त्रीको अनुसार बिहीबार सरकारले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया