सिन्धुलीमा चट्याङ लागेर वृद्धको मृत्यु
नेपालखोज
२०७९ असार १६ गते ८:१३

सिन्धुली । अविरल वर्षाकाबीच परेको शक्तिशाली चट्याङमा परी सिन्धुलीको तीनपाटन गँउपालिका–७ पत्यानीका एक वृद्धको मृत्यु भएको छ ।
चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङले जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय वासिन्दाहरुलाई त्रसित र आतंकित बनाएको छ ।
सिन्धुली जिल्ला चट्याङको उच्च जोखिममा रहेकाले हरेक वर्ष चट्याङ लागेर एक दर्जन स्थानीयहरुको अकालमै मृत्युृ हुने गरेको एक तथ्यांकले देखाएको छ ।
सम्बन्धित








प्रतिक्रिया