कांग्रेस कोइराला पक्षको बैठक आज पनि बस्दै, पार्टी विधान कार्यान्वयनमा जोड
नेपालखोज
२०७९ असार १७ गते ६:३४

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्दैछ ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली, पार्टी बिद्यानको कार्यान्वयन, भातृसंस्थामा आफुखुसी नियुक्ति गरिएको लगायतका बिषयमा विधानसम्मत ढंगले पार्टी चलाउन सभापति देउवालाई दवाब दिने कोइराला भेलाको रणनीति छ ।
यसअघि हिजो बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समुहको बैठकले
सभापति शेरबहादुर देउवाको कार्यशैली पार्टी विधान र विधिसम्मत नभएको निष्कर्ष निकालेको थियो ।
सम्बन्धित








प्रतिक्रिया