बुधबार, पुष २, २०८२

माथि-माथि लेकतिर…! (तस्बिरसहित)

ध्रुवसागर शर्मा २०७९ असार १८ गते ८:२२
धौलागिरि लेकतिर उक्लदै भेडाको बथान : म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरि आधार शिविरको लेकतिर उक्लँदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरि आधार शिविरतर्फ लैजान लागेका हुन् ।
हिमनदी पार गर्दै भेडा : म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरि आधार शिविरतर्फ जाँदै गरेका भेडाको बथान ।
तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया