शुक्रबार, वैशाख १२, २०८२

अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा

नेपालखोज २०७९ असार २० गते ८:४१

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएकाे छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३५ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० काे खरिददर ९ रूपैयाँ ३३ पैसा रहेकाे छ भने बिक्रीदर ९ रूपैयाँ ३८ पैसा रहेकाे छ । यसैगरी साउदी रियाल एककाे खरिददर ३३ रूपैयाँ ६३पैसा रहेकाे छ भने, बिक्रीदर ३३ रूपैयाँ ७९ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया