नागरिकता विधेयक फिर्ता लिने सरकारकाे निर्णय
नेपालखोज
२०७९ असार २१ गते १९:४९

काठमाडाैं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हाे । चार वर्ष अघि संसदमा लगेर पारित हुन नसकेको विधेयक सरकारले फिर्ता लिएकाे हाे ।
सम्बन्धित








प्रतिक्रिया